गर्मी सहँदै शिक्षकहरूको २३ औँ दिन पनि संघर्ष जारी
काठमाडौं । गत चैत २० गतेदेखि जारी शिक्षक आन्दोलन आज २३ औँ दिनमा प्रवेश गरेको छ । शिक्षा ऐन तथा पुराना सम्झौता कार्यान्वयन गर्न माग राख्दै शिक्षकहरु आन्दोलनमा उत्रिएका हुन् । वैशाखको पहिलो हप्तामा काठमाडौं उपत्यकामा चर्केको गर्मीलाई सहँदै शिक्षकहरूले आफ्नो संघर्षलाई निरन्तरता दिएका छन् ।
प्रतिक्रिया
लोकप्रिय
२८ माघ २०७४ ६:१६
जुम्लामा बन्यो ३ सय शैयाको अस्पताल
२८ जेठ २०८२ १३:०८
ब्राजिल फिफा विश्वकप फुटबल २०२६ का लागि छनोट
२८ जेठ २०८२ ७:२०
देशभर आंशिकदेखि साधारणतया बदली रहने
२८ जेठ २०८२ ७:२३
नेपालले नेदरल्याण्ड्सलाई १६ रनले सहजै पराजित
२८ जेठ २०८२ १३:०५
काठमाडौं महानगरले उपभोग गर्ने पानीमै कोलिफर्म !!
२८ जेठ २०८२ ७:१९