आतंकवादविरुद्ध नेपाल र भारतको ऐक्यबद्धता
काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओली र भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीबीच हिजो बुधबार टेलिफोन वार्ता भएको छ। प्रधानमन्त्री ओलीले समकक्षी मोदीलाई फोन गरेर भारतको जम्मु कस्मिरमा मंगलबार भएको आतंकवादी हमलाको कडा निन्दा गरेका थिए ।
टेलिफोन संवादमा ओलीले आक्रमणमा जीवन गुमाएका नागरिकप्रति समवेदना व्यक्त गरे भने भारतीय प्रधानमन्त्री मोदीले पनि उक्त आतंकवादी हमलामा एक युवा नेपाली नागरिकको मृत्यु भएको प्रति समवेदना व्यक्त गर्दै क्रूर आतंकवादी आक्रमणका अपराधीहरूलाई न्यायको कठघरामा उभ्याउन भारत प्रतिबद्ध रहेको बताएको भारतीय विदेश मन्त्रालयले जानकारी दिएको छ ।
प्रतिक्रिया
लोकप्रिय
२८ माघ २०७४ ६:१६
जुम्लामा बन्यो ३ सय शैयाको अस्पताल
९ वैशाख २०८२ १६:३४
सिडिओको नेतृत्वमा १२ कक्षाको परीक्षा सञ्चालन गरिँदै
९ वैशाख २०८२ १३:२२
कक्षा १२ को परीक्षा निर्धारित मितिमै गर्ने निर्णय
८ वैशाख २०८२ १४:०८
राष्ट्रिय महिला फुटबल टोलीको मुख्य प्रशिक्षकको लागि आवेदन खुला
८ वैशाख २०८२ १४:२४
सर्वोच्च धर्मगुरु पोप फ्रान्सिसको ८८ वर्षमा निधन
९ वैशाख २०८२ १७:१०