१०८ फिट अग्लो कल्पेश्वर महादेवको मूर्तिसहितको कल्पेश्वरधाम निर्माणार्थ शिव पुराण महायज्ञ आयोजना
भक्तपुर । नगरकोट भ्रमण वर्ष–२०८२ का अवसरमा धार्मिक पर्यटनको विकास गर्ने तथा १०८ फिट अग्लो कल्पेश्वर महादेवको मूर्तिसहितको कल्पेश्वरधाम निर्माणार्थ शिव पुराण महायज्ञ आयोजना गरिएको छ।
चाँगुनारायण नगरपालिका–८ कलमसीमा कालिका कल्पेश्वरधाम निर्माण गर्ने र त्यहीँ विश्वकै अग्लो महादेवको मूर्ति स्थापना गर्ने सङ्कल्पका साथ यही वैशाख २ गतेदेखि सुरु भएको उक्त महायज्ञमा रकम सङ्कलन भइरहेकाे चाँगुनारायण–८ का वडाअध्यक्ष एवं महायज्ञ आयोजक समितिका संयोजक जनक खत्रीले जानकारी दिए ।
कलमसीमा रहेको ६० रोपनी क्षेत्रफलमा महादेवको मूर्ति वरिपरि एक हजार आठ शिवलिङ्गका साथै विभिन्न धार्मिक संरचना निर्माण गर्न आयोजना गरिएको सो महायज्ञ यही वैशाख १३ गतेसम्म सञ्चालन हुनेछ ।
प्रतिक्रिया
लोकप्रिय
२८ माघ २०७४ ६:१६
जुम्लामा बन्यो ३ सय शैयाको अस्पताल
२८ जेठ २०८२ १३:०८
ब्राजिल फिफा विश्वकप फुटबल २०२६ का लागि छनोट
२८ जेठ २०८२ ७:२०
देशभर आंशिकदेखि साधारणतया बदली रहने
२८ जेठ २०८२ ७:२३
नेपालले नेदरल्याण्ड्सलाई १६ रनले सहजै पराजित
२८ जेठ २०८२ १३:०५
काठमाडौं महानगरले उपभोग गर्ने पानीमै कोलिफर्म !!
२८ जेठ २०८२ ७:१९