राष्ट्रिय महिला फुटबल टोलीको मुख्य प्रशिक्षकको लागि आवेदन खुला
काठमाडौं । अखिल नेपाल फुटबल संघ (एन्फा) ले राष्ट्रिय महिला फुटबल टोलीको मुख्य प्रशिक्षकको लागि आवेदन खुलाएको छ। एन्फाले सोमबार सूचना जारी गर्दै महिला फुटबल टिमको मुख्य प्रशिक्षकको आवेदन खुला गरेको हो।मुख्य प्रशिक्षकमा आवेदन दिन प्रो लाईसेन्स प्राप्त हुनुपर्ने उल्लेख छ। यस्तै सिनियर महिला टोली सम्हालेको वा युथ राष्ट्रिय टोली सम्हालिसकेको र कम्तीमा दुई वर्षको अनुभव भएको हुनुपर्ने एन्फाले जनाएको छ। एन्फाले पर्फमेन्स एनलाइसिसको आवेदन पनि खुला गरेको छ।
प्रतिक्रिया
लोकप्रिय
२८ माघ २०७४ ६:१६
जुम्लामा बन्यो ३ सय शैयाको अस्पताल
१५ असार २०८२ १२:१८
पश्चिम नेपालका १२ जिल्ला भारी वर्षाको उच्च जोखिममा
१५ असार २०८२ १२:१९
राष्ट्रपति पौडेल रोपाइँ कार्यक्रममा सहभागी
१५ असार २०८२ १६:२४
मुगु जिल्ला केन्द्रबिन्दु भएर भूकम्प
१५ असार २०८२ १६:२५
यर बजारमा हरियाली, आइतबार बजार २६ अंकले बढ्यो
१५ असार २०८२ १२:१४