यौन दुरुपयोगको मुद्दामा तपस्वी रामबहादुर बम्जन निर्दोष ठहर
काठमाडौं । तपस्वी रामबहादुर बम्जनले सफाइ पाउनुभएको छ । बाल यौन दुरुपयोगको आरोपबाट बम्जनलाई उच्च अदालत जनकपुरले सफाइ दिएको हो । उच्च अदालत जनकपुरका न्यायाधीशहरू खेमराज भट्ट र नरिश्वर भण्डारीको इजलासले बम्जनलाई सफाइ दिएको हो ।
यसअघि जिल्ला अदालत सर्लाहीले गरेको फैसला उल्ट्याउँदै उच्चले बम्जनलाई निर्दोष ठहर गरेको छ । रामबहादुरसँगै बाल यौन दुराचारको आरोप खेपेका ज्ञानबहादुर बम्जन र डिगबहादुर बम्जनले पनि सफाइ पाएका छन् ।
प्रतिक्रिया
लोकप्रिय
२८ माघ २०७४ ६:१६
जुम्लामा बन्यो ३ सय शैयाको अस्पताल
२८ जेठ २०८२ १३:०८
ब्राजिल फिफा विश्वकप फुटबल २०२६ का लागि छनोट
२८ जेठ २०८२ ७:२०
देशभर आंशिकदेखि साधारणतया बदली रहने
२८ जेठ २०८२ ७:२३
नेपालले नेदरल्याण्ड्सलाई १६ रनले सहजै पराजित
२८ जेठ २०८२ १३:०५
काठमाडौं महानगरले उपभोग गर्ने पानीमै कोलिफर्म !!
२८ जेठ २०८२ ७:१९