मौसम : हल्कादेखि मध्यम वर्षाको सम्भावना
काठमाडौं । देशका पूर्वी र मध्य भेगका केही ठाउँमा अहिले हल्का पानी परिरहेको छ । पानी पार्ने प्रणाली पश्चिमको तुलनामा मध्य र पूर्वी भेगमा बढी सक्रिय भएको मौसमविदले बताएका छन् ।
आज कोशी र मधेश प्रदेशलगायत देशका पहाडी भेगका केही ठाउँहरु तथा बाँकी भेगका थोरै ठाउँहरुमा मेघगर्जन र चट्याङसहित हल्कादेखि मध्यम वर्षाको सम्भावना रहेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ ।
हिजोदेखि सक्रिय भएको पानी पार्ने नयाँ प्रणालीले पर्सि आइतवारसम्म नै हावाहुरी, चट्याङसहित वर्षा गराउने सम्भावना रहेको मौसमविद्को अनुमान् छ । जल तथा मौसम विज्ञान विभागले यो हप्ताभरिकै मौसममा सुधार नआउने भएकाले गहुँ, मुसुरोलगायत बाली अर्को हप्तामात्रै भित्र्याउन भनेको छ ।
प्रतिक्रिया
लोकप्रिय
२८ माघ २०७४ ६:१६
जुम्लामा बन्यो ३ सय शैयाको अस्पताल
९ वैशाख २०८२ १६:३४
सिडिओको नेतृत्वमा १२ कक्षाको परीक्षा सञ्चालन गरिँदै
८ वैशाख २०८२ १४:०८
राष्ट्रिय महिला फुटबल टोलीको मुख्य प्रशिक्षकको लागि आवेदन खुला
९ वैशाख २०८२ १३:२२
कक्षा १२ को परीक्षा निर्धारित मितिमै गर्ने निर्णय
८ वैशाख २०८२ १४:२४
सर्वोच्च धर्मगुरु पोप फ्रान्सिसको ८८ वर्षमा निधन
९ वैशाख २०८२ १७:१०