भूमिगत दुर्गा प्रसाईंको स्टाट्स : “शिकार गर्नुभन्दा पहिला सिंह पनि एक कदम पछि हट्छ”
काठमाडौं । राष्ट्र, राष्ट्रियता, धर्म, संस्कृति र नागरिक बचाउ महाभियानका संयोजक दुर्गा प्रसाईंले आफू नेपालमै रहेको दाबी गरेका छन् । शुक्रबार तीनकुनेमा भएको राजावादी प्रदर्शन हिंसात्मक बनाएको आरोप लागेका प्रसाई हाल भूमिगत रहेका छन् । भूमिगत बनेका उनी हाल भारत पुगिसकेको हल्ला फैलिएको सन्दर्भमा उनले आफ्नो सचिवालयको फेसबुकमार्फत नेपालमै रहेको दाबी गरेका हुन् ।
उनले फेसबुकमा भनेका छन्, “शिकार गर्नुभन्दा पहिला सिंह पनि एक कदम पछि हट्छ, अनि पुन:आक्रमण गर्छ! दुर्गा प्रसाई सिंह नै हो, अब छिट्टै तिमीहरुको मलामि लिएर आउदैछ, भ्रष्टाचारि हो ! मैले त लुक्ने ठाउँ भेटेको छु, नेपाल मै छु, भाबी रणनीति तयार गर्दैछु, तर तिमीहरूले त्यो पनि पाउदैनौ, बुझिराख ! जय रास्टवाद !!”
प्रतिक्रिया
लोकप्रिय
२८ माघ २०७४ ६:१६
जुम्लामा बन्यो ३ सय शैयाको अस्पताल
६ जेठ २०८२ १२:१५
साँगा–धुलिखेल सडक खण्डको कालोपत्र गर्ने कार्य सुरु
६ जेठ २०८२ १३:५९
नेपाल महिला विश्वकपको ग्लोबल क्वालिफायरमा छनोट
५ जेठ २०८२ १३:२५
आज आइतबार सुनको मूल्यमा गिरावट
५ जेठ २०८२ १३:२१
आइतबारका लागि विदेशी मुद्राको विनिमय दर
६ जेठ २०८२ १२:१९