प्रधानमन्त्रीलाई संसदमा बोल्न नदिने राप्रपाको प्रयास
काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले संसद्मा सम्बोधन गरिरहेका बेला गर्दै गर्दा राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) का सांसदहरूले अवरोध गरेका छन् । उनीहरूले उठेर नियमावलीको प्रश्न उठाउँदै होहल्ला गरेका हुन् ।
उनीहरूलाई प्रधानमन्त्रीले संविधान नमान्नेहरूले नियमावलीका विषयमा प्रश्न उठाउन आवश्यक नभएको बताए । उनले संविधान उल्लंघनका विषयमा आफूले प्रश्न उठाइरहेको बताए । प्रधानमन्त्रीले कुलमान घिसिङ बर्खास्त प्रकरण र राजावादीले तिनकुनेमा घटाएको हिंसात्मक घटनाबारे सम्बोधन गरिरहेका छन्।
प्रतिक्रिया
लोकप्रिय
२८ माघ २०७४ ६:१६
जुम्लामा बन्यो ३ सय शैयाको अस्पताल
२५ जेठ २०८२ १६:५८
नेपालमा पहिलोपटक लिङ्ग परिवर्तनसम्बन्धी शल्यक्रिया
२५ जेठ २०८२ १६:५४
घरजग्गासम्बन्धी नयाँ निर्देशन एक सातामै संशोधन
२५ जेठ २०८२ १७:२७
नेप्से परिसूचकमा दोहोरो अंकको गिरावट
२६ जेठ २०८२ ११:५२
भारतमा कोरोना संक्रमितको संख्या ६ हजार नाघ्यो, ५८ जनाको मृत्यु
२६ जेठ २०८२ ११:४८