पत्रकार हत्याको विरोधमा माइतीघरमा प्रदर्शन
काठमाडौं । समाचार सङ्कलनकै क्रममा पत्रकारको हत्या भएको र आमसञ्चार माध्यममा आक्रमण गरिएको विरोधमा पत्रकारहरूले माइतीघर मण्डलामा विरोध प्रदर्शन गरेका छन् ।
आज शनिवार बिहान नेपाल पत्रकार महासङ्घको नेतृत्वमा पत्रकारहरूले आन्दोलित सुरु गरेका छन् । हिजो शुक्रवार भएको राजावादीहरूको आन्दोलनमा पत्रकार सुरेश रजकको मृत्यु भएको थियो । भिडियो खिचिरहेको घरमा राजावादी प्रदर्शनकारीहरूले आगो लगाएसँगै उनको जलेर मृत्यु भएको थियो । यो घटनाको निन्दा गर्दै छानबिन र दोषी उपर कारवाहीको माग गर्दे आउने दिनमा मिडियामाथि आक्रमण नगर्नसमेत माग गरेका छन् ।
प्रतिक्रिया
लोकप्रिय
२८ माघ २०७४ ६:१६
जुम्लामा बन्यो ३ सय शैयाको अस्पताल
२९ जेठ २०८२ ७:५६
कोशी प्रदेशबाट मनसुन पश्चिमतर्फ सर्न नसकेको मौसमविदहरूको भनाइ
३० जेठ २०८२ ८:१३
३७० रनको लक्ष्य पछ्याएको नेदरल्याण्ड्सले निकाल्याे कीर्तिमानी जित
३० जेठ २०८२ ८:१९
इजरायलले गर्यो इरानमाथि आक्रमण, आपत्कालको घोषणा
३० जेठ २०८२ ८:०६