प्रसाईँको धुइँधुइँती खोजी जारी
काठमाडौं- राजसंस्था पुनर्स्थापना लागि संयुक्त जनआन्दोलन परिचालन समितिका कमान्डर दुर्गा प्रसाईंलाई पक्राउ गर्न नेपाल प्रहरीले खोजी जारी राखेको छ। उपत्यका अपराध अनुसन्धान कार्यालयको टोलीले रातिदेखि खोजिरहे पनि उनी अझै भेटिएका छैनन्। उनलाई नेपाल प्रहरीको विशेष तीन वटा टोली र अनुसन्धानका प्रहरी परिचालन गरिएको छ । उनी हिजो शुक्रबार गैरीगाउँबाट मोबाइल अफ गरेर अन्डरग्राउन्ड भएका थिए ।
उनलाई हिंसात्मक गतिविधि गर्न प्रोत्साहन गरेको, दुईजनाको मृत्यु हुनेगरी भएको घटनाको जिम्मेवारका साथै आफैँले चलाएको गाडीले किचेर ड्युटीमा तैनाथ प्रहरीहरुलाई हत्या गर्ने प्रयास गरेको आरोपसमेत छ।
प्रतिक्रिया
लोकप्रिय
२८ माघ २०७४ ६:१६
जुम्लामा बन्यो ३ सय शैयाको अस्पताल
२९ जेठ २०८२ ७:५६
कोशी प्रदेशबाट मनसुन पश्चिमतर्फ सर्न नसकेको मौसमविदहरूको भनाइ
३० जेठ २०८२ ८:१३
३७० रनको लक्ष्य पछ्याएको नेदरल्याण्ड्सले निकाल्याे कीर्तिमानी जित
३० जेठ २०८२ ८:१९
इजरायलले गर्यो इरानमाथि आक्रमण, आपत्कालको घोषणा
३० जेठ २०८२ ८:०६