कांग्रेस बैठक : राजावादीहरूको सक्रियता मुख्य छलफल
काठमाडौं । राजावादीहरूको सक्रियता बढेपछि त्यस विषयमा छलफल गर्न प्रमुख सत्तारुढ दल नेपाली कांग्रेसले कार्यसम्पादन समितिको बैठक बोलाएको छ । आइतबार दिउँसो १ बजे केन्द्रीय कार्यालय सानेपामा बैठक बस्दैछ । बैठकमा समसायिक राजनीतिक विषयमा छलफल हुने पार्टीकी सहमहामन्त्री महालक्ष्मी उपाध्याय ‘डीना’ ले जानकारी दिइन्।
बैठकमा पछिल्लो समय बढ्दै गएको राजावादीहरुको सक्रियताबारे पनि छलफल हुनेछ। चैत ५ गते पार्टी सभापति शेरबहादुर देउवाको निवासमा बसेको पार्टी पदाधिकारी र पूर्वपदाधिकारीको बैठकले पछिल्लो राजनीतिक घटनाक्रमबारे छलफल गर्न कार्यसम्पादन समितिको बैठक बोलाउने निर्णय गरेको थियो। पछिल्लो समय राजावादीको प्रदर्शनबाट दलहरू सशंकित छन्।
प्रतिक्रिया
लोकप्रिय
२८ माघ २०७४ ६:१६
जुम्लामा बन्यो ३ सय शैयाको अस्पताल
२५ जेठ २०८२ १६:५८
नेपालमा पहिलोपटक लिङ्ग परिवर्तनसम्बन्धी शल्यक्रिया
२५ जेठ २०८२ १६:५४
घरजग्गासम्बन्धी नयाँ निर्देशन एक सातामै संशोधन
२५ जेठ २०८२ १७:२७
नेप्से परिसूचकमा दोहोरो अंकको गिरावट
२६ जेठ २०८२ ११:५२
भारतमा कोरोना संक्रमितको संख्या ६ हजार नाघ्यो, ५८ जनाको मृत्यु
२६ जेठ २०८२ ११:४८