आज बुधबार सुनमा ९ सय र चाँदीमा १० रुपैयाँ वृद्धि
काठमाडौं । नेपाली बजारमा आज बुधबार मंगलबारको तुलनामा सुनको भाउमा ९ सय रुपैयाँँ वृद्धि भएको छ। नेपाली सुनचाँदी व्यवसायीका अुनसार आज छापावाल सुन प्रति तोला एक लाख ७० हजार चार सय रुपैयाँमा कारोबार भइरहेको छ । हिजो मंगलबार सुन प्रति तोला १ लाख ६९ हजार ५ सय थियो ।
त्यस्तै, आज बुधबार चाँदीको मूल्यमा पनि वृद्धि भएको छ। आज चाँदी प्रति तोला १ हजार ९ सय ५० रुपैयाँमा किनबेच भइरहेको छ । हिजो मंगलबारको तुलनामा आज बुधबार चाँदी प्रति तोला १० रुपैयाँ वृद्धि भएको छ । हिजो मंगलबार चाँदी प्रति तोला १ हजार ९ सय ४० रुपैयाँमा कारोबार भएको थियो ।
प्रतिक्रिया
लोकप्रिय
२८ माघ २०७४ ६:१६
जुम्लामा बन्यो ३ सय शैयाको अस्पताल
२७ जेठ २०८२ १४:४५
दश महिनामा साढे १३ खर्ब बढी रेमिट्यान्स भित्रियो
२७ जेठ २०८२ १४:४३
सुन तोलामा ६ सय रुपैयाँ घट्यो, चाँदीको भाउमा नयाँ रेकर्ड
२७ जेठ २०८२ १४:४७
पनौतीको १४२१ वर्ष पुरानो हिले जात्रा सुरु
२७ जेठ २०८२ १४:४६
मनसुन ब्रेक : अझै केही दिन फैलिने सम्भावना देखिँदैन
२७ जेठ २०८२ १४:४८