नेपालकै पहिलो नव ग्रह मन्दिरको उद्घाटन
स्याङ्जा । स्याङ्जाको अर्जुन चौपारी गाउँपालिकामा नेपालकै पहिलो नव ग्रह मन्दिरको उद्घाटन भएको छ । संस्कृति पर्यटन तथा नागरिक उड्ययन मन्त्री बद्री पाण्डेले अर्जुनचौपारी गाउँपालिका नेपालको नयाँ धार्मिक गन्तव्य बनेको बताउँदै मन्दिरको उद्घाटन गरे ।
गाउँपालिकामा नवनिर्मित नेपालकै पहिलो नवग्रह मन्दिरको उद्घाटन गर्दै मन्त्री पाण्डेले अर्जुनचौपारी धार्मिक पर्यटनको महत्वपूर्ण गन्तव्य स्थल बनेको बताए ।
अर्जुनचौपारी गाउँपालिकाको वडा नं १ जलबराह धार्मिक वनमा निर्माण गरिएको उक्त मन्दिरमा आजबाट धार्मिक अनुष्ठान, गीताज्ञान महायज्ञ पनि शुभारम्भ भएको छ । महायज्ञ फागुन १४ गतेसम्म सञ्चालन हुनेछ ।
प्रतिक्रिया
लोकप्रिय
२८ माघ २०७४ ६:१६
जुम्लामा बन्यो ३ सय शैयाको अस्पताल
८ जेठ २०८२ १५:५४
माओवादी सांसद कुसारीद्वारा सभापति साहमाथि माइक र नेमप्लेट प्रहार !
९ जेठ २०८२ १२:२२
अमेरिकामा इजरायली दूतावासका दुई कर्मचारीको हत्या
९ जेठ २०८२ १२:२०
बिहीबारका लागि विदेशी मुद्राको विनिमय दर
९ जेठ २०८२ १२:२४
आज सुन तोलामा १७ सय रुपैयाँ वृद्धि
९ जेठ २०८२ १२:२५