विश्वप्रकाश शर्माको मन त्यतै कतै भुलेछु कि’ सार्वजनिक (भिडियोसहित)
काठमाडौं । नेपाली कांग्रेसका महामन्त्री विश्वप्रकाश शर्माले संगीत भरेको गीत ‘मन त्यतै कतै भुलेछु कि’ सार्वजनिक भएको छ।
प्रमोदहरी गुरागाईले शब्द रचना गरेको गीतमा प्रमोद खरेलको स्वर रहेको छ।प्रेम दिवस (भ्यालेन्टाइन डे)को अवसरमा सार्वजनिक गरिएको गीतको भिडियोमा आकाश श्रेष्ठ र प्रियना आचार्यको प्रेमिल अभिनय देख्न सकिन्छ। जसको निर्देशन निकेश खड्काले गरेका हुन्।
भिडियो विश्वप्रकाशको युट्युव च्यानल विश्वप्रकाश शर्का अफिसिएलबाट सार्वजनिक भएको छ।
प्रतिक्रिया
लोकप्रिय
२८ माघ २०७४ ६:१६
जुम्लामा बन्यो ३ सय शैयाको अस्पताल
११ जेठ २०८२ ९:१२
ट्रम्प प्रशासनविरुद्ध हार्वर्ड विश्वविद्यालयद्वारा मुद्दा दायर
११ जेठ २०८२ ९:२०
गाजामा इजरायलको पछिल्लो बम आक्रमणमा ७६ जनाको मृत्यु
११ जेठ २०८२ ९:०३
शनिबारका लागि विदेशी मुद्राको विनिमय दर
११ जेठ २०८२ ९:२३
हैदराबादसँग पराजित भएपछि आरसीबीको ‘क्वालिफायर’ संभावना संकटमा
११ जेठ २०८२ ९:०८