बबरमहल पाइप मर्मत सकाएर पानी परीक्षण, केहीबेरमा प्रभावित क्षेत्रका घर घरमा पानी पुग्ने

भक्तपुर न्यूज

१ फागुन २०८१ १५:४८

बबरमहल पाइप मर्मत सकाएर पानी परीक्षण, केहीबेरमा प्रभावित क्षेत्रका घर घरमा पानी पुग्ने

काठमाडौं । खानेपानी मन्त्री प्रदीप यादवले काठमाडौंको बबरमहलमा मेलम्ची खानेपानी आयोजनाको पाइप मर्मत सकाएर पानी परीक्षण पनि भइसकेको जानकारी दिएका छन् ।

केहीबेरमा प्रभावित क्षेत्रका घर घरमा पानी पुग्ने मन्त्री यादवको भनाइ छ ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *