जुम्लामा भूकम्पको धक्का

भक्तपुर न्यूज

३० माघ २०८१ १३:३७

जुम्लामा भूकम्पको धक्का

काठमाडौं । जुम्लामा भूकम्पको धक्का महसुस गरिएको छ ।।

राष्ट्रिय भूकम्प मापन तथा अनुसन्धान केन्द्रका अनुसार आज बिहान ११ बजेर ५६ मिनेट जाँदा ३.८ रेक्टर स्केलको भूकम्प गएको हो ।

केन्द्रका अनुसार भूकम्पको केन्द्रविन्दु जुम्लाको उर्थु चौतारा रहेको छ ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *