आज संसद्का दुवै सदनको बैठक बस्दै

भक्तपुर न्यूज

२७ माघ २०८१ ११:१५

आज संसद्का दुवै सदनको बैठक बस्दै

काठमाडौं । संघीय संसद्का दुवै सदनको बैठक आज बस्दैछ । प्रतिनिधि सभा बैठक दिउँसो १ बजे र राष्ट्रिय सभाको बैठक सवा १ बजे बस्ने संसद् सचिवालयले जनाएको छ ।

यस्ता छन्, दुवै सदनको सम्भावित कार्यसूची :


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *