नेपाल प्रहरीका ७५ जना डिएसपीमा बढुवा (नामावली सहित)
काठमाडौं । नेपाल प्रहरीका जनपद प्रहरी समूहतर्फ ७५ जना प्रहरी निरीक्षक पदबाट प्रहरी नायव उपरीक्षक पदका लागि बढुवा सिफारिस भएका छन् । प्रहरी प्रधान कार्यालयले सूचना प्रकाशन गर्दै बढुवा सिफारिस हुनेहरूको सूचि प्रकाशित गरेको छ ।
बढुवा हुनेहरूमा पहिलो नम्बरमा सुरेन्द्र प्रसाद जोशी, दोस्रोमा मिलन बस्नेत रहनु भएको छ । शुक्रवार बसेको बढुवा समितिको बैठकले उक्त सिफारिस गरेको हो ।





प्रतिक्रिया
लोकप्रिय
२८ माघ २०७४ ६:१६
जुम्लामा बन्यो ३ सय शैयाको अस्पताल
१७ जेठ २०८२ ८:४३
ग्राहकले किनेको सुन फेरि बिक्री गर्दा २ प्रतिशत शुल्क
१८ जेठ २०८२ ८:५७
आजको सागसब्जी र फलफूलको मूल्य
१८ जेठ २०८२ ८:५०
फ्रान्सेली राष्ट्रपति इमानुएल म्याक्रोँमाथि गम्भीर आरोप
१९ जेठ २०८२ ११:५३