बढुवा भएका ३७ एसपीको पदस्थापन, को कहाँ ? (सूचीसहित)

भक्तपुर न्यूज

२१ माघ २०८१ १३:१३

बढुवा भएका ३७ एसपीको पदस्थापन, को कहाँ ? (सूचीसहित)

काठमाडौं । प्रहरी उपरीक्षक पदमा पदोन्नति भएका ३७ जना प्रहरी उपरीक्षक (एसपी) हरूको पदस्थापन गरिएको छ ।

प्रहरी प्रधान कार्यालय आज एक सूचना निकाल्दै ३७ एसपीको पदस्थापन गरेको हो ।

को कहाँ ?


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *