स्वर्गद्वारी गुठीपीडित संघर्ष समितिद्वारा माइतीघर मण्डलामा अनिश्चितकालिन रिले अनसन तथा धर्ना
काठमाडौं । स्वर्गद्वारी गुठीपीडित संघर्ष समितिले विभिन्न माग राखी आजदेखि माइतीघर मण्डलामा अनिश्चितकालिन रिलेअनसन तथा धर्ना कार्यक्रम सुरु गरेको छ।
काठमाडौं गौशालास्थित पशुपति धर्मशालाबाट आज ब्यानर, प्लेकार्ड, हलो, कोदालो, ढाकीसहितको र्याली गौशाला, रातोपुलकरिडोर हुँदै सेतोपुल, बिजुलीबजार हुँदै माइतीघर मण्डला पुगेर धर्नामा बसेको हो।
मोही किसान भने मोहीपूर्जाको प्रमाण बोकेर न्याय मागिरहेका उनीहरुले धर्नाको समय अनिश्चित रहेको जनाएका छन् ।
स्वर्गद्वारी आश्रमको जग्गामा द्वैध स्वामित्व कायम रहेको र सर्वोच्च अदालतले स्वर्गद्वारी गुठी विशेष प्रकृतिको निजी गुठी भएका कारण आश्रमको जग्गा खण्डीकरण गर्न नमिल्ने आदेश गरेको छ ।
प्रतिक्रिया
लोकप्रिय
२८ माघ २०७४ ६:१६
जुम्लामा बन्यो ३ सय शैयाको अस्पताल
१९ जेठ २०८२ ११:५३
पीएसजीले पहिलो पटक च्याम्पियन्स लिगको उपाधि जित्यो
१९ जेठ २०८२ ११:४९
भारतमा भारी वर्षा, बाढीपहिरोबाट १४ जनाको मृत्यु
१८ जेठ २०८२ ८:५७
आजको सागसब्जी र फलफूलको मूल्य
१८ जेठ २०८२ ८:५०
फ्रान्सेली राष्ट्रपति इमानुएल म्याक्रोँमाथि गम्भीर आरोप
१८ जेठ २०८२ ८:५६