प्रतिनिधि सभा बैठकको सुरुमै रास्वपाको अवरोध
काठमाडौं । संघीय संसद्को हिउँदे अधिवेशन आजबाट सुरु भएको छ । प्रतिनिधि सभाको हिउँदे अधिवेशनको पहिलो दिन बैठक सुरु हुनासाथ राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) ले बैठक अवरोध गरेको छ ।
बैठक सुरु हुनासाथ रास्वपाका सांसदले आफ्नो आसनबाट उठेर अवरोध गरेका हुन् । सभामुख घिमिरेले निरन्तर संसद् अवरोध नगर्न आग्रह गरिरहेका थिए । तर, रास्वपा सांसदहरूले बैठक अवरोध गरिरहेका थिए । उनीहरूले बैठकको सुरुमै आफूहरूले धारणा राख्नुपर्ने माग राखेका थिए ।
प्रतिक्रिया
लोकप्रिय
२८ माघ २०७४ ६:१६
जुम्लामा बन्यो ३ सय शैयाको अस्पताल
२६ जेठ २०८२ ११:५२
भारतमा कोरोना संक्रमितको संख्या ६ हजार नाघ्यो, ५८ जनाको मृत्यु
२६ जेठ २०८२ ११:४८
सामान्य अंकले घट्यो सुन, कतिमा हुँदैछ कारोवार ?
२७ जेठ २०८२ ८:४३
कोशी र लुम्बिनी प्रदेशमा हल्कादेखि मध्यम वर्षाको सम्भावना
२७ जेठ २०८२ ८:५४
एसियन कप छनोट : नेपाल र लाओस भिड्दै
२७ जेठ २०८२ १४:४५