तनहुँमा जुवातास खेलिरहेको अवस्थामा ९ जना पक्राउ
तनहुँ । व्यास नगरपालिका–३ देउरालीनगरमा प्रहरीले आइतबार दिउँसो जुवातास खेलिरहेको अवस्थामा ९ जनालाई पक्राउ गरेको छ ।
प्रहरीले देउरालीनगरस्थित ऋषिङ्ग गाउँपालिका–२ काँहुशिवपुर घर भएका ३६ वर्षीय श्रीराम थापाको खाजा घरबाट थापासमेत ९ जनालाई पक्राउ गरेको हो ।
उनीहरूलाई नगद २३ हजार ७ सय ३५ रूपैयाँ र ४ बुक तास सहित पक्राउ गरेको हो । यस सम्बन्धमा प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको छ ।
प्रतिक्रिया
लोकप्रिय
२८ माघ २०७४ ६:१६
जुम्लामा बन्यो ३ सय शैयाको अस्पताल
१९ जेठ २०८२ ११:४९
भारतमा भारी वर्षा, बाढीपहिरोबाट १४ जनाको मृत्यु
१९ जेठ २०८२ ११:५३
पीएसजीले पहिलो पटक च्याम्पियन्स लिगको उपाधि जित्यो
२० जेठ २०८२ १३:४१
वार्ता समिति गठन गरेपनि चक्काजाम जारी
२० जेठ २०८२ १२:३३
जेलेन्स्कीले किङ अफ ड्रोन्सको पत्ता खेले ४० रुसी लडाकु विमान ध्वस्त
२० जेठ २०८२ १४:२७