अर्घाखाँचीमा एकनाले भरूवा बन्दुक सहित दुई पक्राउ
अर्घाखाँची । प्रहरीले पाणिनी गाउँपालिका–८ सौराखोलास्थित सामुदायिक जंगलबाट एकनाले भरूवा बन्दुक १ थान, बारूद करिब २ सय ग्राम, छर्रा करिब ७ सय ५० ग्राम, चक्कु १ थान, पिलास १ थान र बन्दुकमा राख्ने क्याप ६ थान सहित २ जनालाई आज (आइतबार) बिहान पक्राउ गरेको छ ।
पक्राउ पर्नेहरूमा पाणिनी गाउँपालिका–८ दाङजा बस्ने ४१ वर्षीय सुरेस कुमाल र २५ वर्षीय कमल कुमाल रहेका छन् ।
प्रहरीले उनीहरूलाई उक्त हातहतियार सहित पक्राउ गरेको हो । यस सम्बन्धमा प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको छ ।
प्रतिक्रिया
लोकप्रिय
२८ माघ २०७४ ६:१६
जुम्लामा बन्यो ३ सय शैयाको अस्पताल
१९ जेठ २०८२ ११:४९
भारतमा भारी वर्षा, बाढीपहिरोबाट १४ जनाको मृत्यु
१९ जेठ २०८२ ११:५३
पीएसजीले पहिलो पटक च्याम्पियन्स लिगको उपाधि जित्यो
२० जेठ २०८२ १३:४१
वार्ता समिति गठन गरेपनि चक्काजाम जारी
२० जेठ २०८२ १२:३३
जेलेन्स्कीले किङ अफ ड्रोन्सको पत्ता खेले ४० रुसी लडाकु विमान ध्वस्त
२० जेठ २०८२ १४:२७