घट्यो सुनचाँदीको मूल्य
काठमाडौं । नेपाली बजारमा आज आइतबार सुनचाँदीको मूल्य घटेको छ । शुक्रबारको तुलनामा आज सुन २ सय र चाँदी १५ रुपैयाँले घटेको हो ।
नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार शुक्रबार छापावाल सुनको मूल्य प्रतितोला १ लाख ६० हजार ६ सय रहेकोमा आज २ सय रुपैयाँले घटेर एक लाख ६० हजार ४ सय रुपैयाँमा कारोबार भइरहेको छ ।
त्यस्तै, शुक्रबार तोलाको एक हजार ८ सय ८० रुपैयाँमा कारोबार भएको चाँदी आज १५ रुपैयाँले घटेर तोलाको एक हजार ८ सय ६५ रुपैयाँमा कारोबार भइरहेको महासंघले जनाएको छ ।
प्रतिक्रिया
लोकप्रिय
२८ माघ २०७४ ६:१६
जुम्लामा बन्यो ३ सय शैयाको अस्पताल
६ जेठ २०८२ १२:१५
साँगा–धुलिखेल सडक खण्डको कालोपत्र गर्ने कार्य सुरु
६ जेठ २०८२ १३:५९
नेपाल महिला विश्वकपको ग्लोबल क्वालिफायरमा छनोट
६ जेठ २०८२ १२:१९
सुन तोलामा ६ सय वृद्धि, चाँदीको मूल्य स्थिर
८ जेठ २०८२ १५:५४
माओवादी सांसद कुसारीद्वारा सभापति साहमाथि माइक र नेमप्लेट प्रहार !
६ जेठ २०८२ १२:१६