अवैध लागूऔषध गाँजा सहित एक पक्राउ

भक्तपुर न्यूज

८ माघ २०८१ १६:३५

अवैध लागूऔषध गाँजा सहित एक पक्राउ

मकवानपुर । मनहरी गाउँपालिका–९ मगरटोलबाट अवैध लागूऔषध गाँजासहित प्रहरीले आज बिहान एक जनालाई पक्राउ गरेको छ ।

पक्राउ पर्नेमा सोही गाउँपालिका बाह्रघरे बस्ने ५४ वर्षीय दुर्गा बहादुर मोक्तान रहेको इलाका प्रहरी कार्यालय मनहरीले जनाएको छ ।

प्रहरीले उनलाई ६ किलोग्राम गाँजा सहित पक्राउ गरेको हो । यस सम्बन्धमा प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको छ ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *