प्रतितोला ८ सय रुपैयाँले बढ्यो सुनको मूल्य
काठमाडौं । नेपाली बजारमा आज सुनचाँदीको मूल्य बढेको छ । हिजोको तुलनामा आज सुन प्रतितोला ८ सय र चाँदी प्रतितोला १० रुपैयाँले बढेको हो ।
नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज सुनको मूल्य तोलामा १ लाख ५३ हजार ३ सय रुपैयाँ कायम भएको छ । हिजो सुनको मूल्य तोलामा १ लाख ५२ हजार ५०० रुपैयाँ कायम भएको थियो ।
यसैगरी, चाँदीको मूल्य पनि बढेको हो । चाँदीको मूल्य आज एक हजार ८ सय ४० रुपैयाँ कायम भएको महासंघले जनाएको छ । हिजो चाँदी तोलामा एक हजार ८ सय ३० रुपैयाँ कायम भएको थियो ।
प्रतिक्रिया
लोकप्रिय
२८ माघ २०७४ ६:१६
जुम्लामा बन्यो ३ सय शैयाको अस्पताल
६ जेठ २०८२ १२:१५
साँगा–धुलिखेल सडक खण्डको कालोपत्र गर्ने कार्य सुरु
६ जेठ २०८२ १३:५९
नेपाल महिला विश्वकपको ग्लोबल क्वालिफायरमा छनोट
८ जेठ २०८२ १५:५४
माओवादी सांसद कुसारीद्वारा सभापति साहमाथि माइक र नेमप्लेट प्रहार !
६ जेठ २०८२ १२:१९
सुन तोलामा ६ सय वृद्धि, चाँदीको मूल्य स्थिर
६ जेठ २०८२ १२:१६