शीतलहरका कारण रौतहटका अधिकांस विद्यालय बन्द
काठमाडौं । शीतलहरसँगै चिसो बढेपछि रौतहटका पालिकाले विद्यार्थीलाई जोगाउन शुक्रबारसम्म विद्यालय बन्द गरेका छन् । बाक्लो शीत झर्नुका साथै चिसो बढेपछि चन्द्रपुर, गौर, इशनाथ फतुवा विजयपुर, बौधिमाई नगरपालिका र यमुनमाई लगायतका पालिकाले एक सूचना जारी गर्दै शुक्रबार सम्म विद्यालय बन्द गर्ने निर्णय गरेका हुन् ।
अत्यधिक चिसो बढेसँगै मौसममा भएको परिवर्तनका कारण वर्षे बिदाबाट कट्टा हुने गरी बिदा दिईएको पालिकाले जनाएको छ । विद्यालयमा विद्यार्थी न्यून मात्रामा आउन थालेपछि विद्यालयको पठन पाठनमा समस्या भएको भन्दै बिदा दिइएको छ ।
प्रतिक्रिया
लोकप्रिय
२८ माघ २०७४ ६:१६
जुम्लामा बन्यो ३ सय शैयाको अस्पताल
१९ जेठ २०८२ १२:३३
जेलेन्स्कीले किङ अफ ड्रोन्सको पत्ता खेले ४० रुसी लडाकु विमान ध्वस्त
१९ जेठ २०८२ १३:४१
वार्ता समिति गठन गरेपनि चक्काजाम जारी
१९ जेठ २०८२ १४:२७
विश्व बैंकद्वारा विद्युत् र सिँचाइका लागि ऋण स्वीकृत
२१ जेठ २०८२ ९:०४
आईपीएलको उपाधि रोयल च्यालेन्जर्स बेंगलुरुले पहिलो पटक जित्यो
१९ जेठ २०८२ १२:२९