नेपाल–चीन सिमानामा ७ म्याग्निच्युडको भूकम्प
काठमाडौं । काठमाडौं उपत्यकामा आज बिहान ६ बजेर ५० मिनेट आसपास ठूलै भूकम्पको धक्का महसुस गरिएको छ ।
राष्ट्रिय भूकम्प मापन तथा अनुसन्धान केन्द्र र खनिज तथा भूगर्भ विभागका अनुसार भूकम्पको चीनको तिब्बत स्वायत्त क्षेत्रको केन्द्रबिन्दु दिङ्ग्ये काउन्टी आसपासमा रहेको थियो । केन्द्रका अनुसार ७.० रेक्टर स्केलको भूकम्प मापन भएको छ ।
भूकम्पका कारण मानिसहरू डरले गर्दा घरबाट बाहिर निस्केका थिए । उक्त भूकम्पको धक्का चीन, नेपाल, भारत, भुटान र बंगलादेशमा समेत महसुस भएको छ ।
प्रतिक्रिया
लोकप्रिय
२८ माघ २०७४ ६:१६
जुम्लामा बन्यो ३ सय शैयाको अस्पताल
२१ जेठ २०८२ ९:०४
आईपीएलको उपाधि रोयल च्यालेन्जर्स बेंगलुरुले पहिलो पटक जित्यो
१९ जेठ २०८२ १२:३३
जेलेन्स्कीले किङ अफ ड्रोन्सको पत्ता खेले ४० रुसी लडाकु विमान ध्वस्त
१९ जेठ २०८२ १२:२९
आज सोमबार सुन तोलामा एक हजार रुपैयाँ वृद्धि
१९ जेठ २०८२ १४:२७
विश्व बैंकद्वारा विद्युत् र सिँचाइका लागि ऋण स्वीकृत
१९ जेठ २०८२ १३:४१