आज सुनचाँदीको मूल्य स्थिर
काठमाडौं । नेपाली बजारमा आज (सोमबार) सुनचाँदीको मूल्य स्थिर रहेको पाइएको छ । आज छापावाल सुन प्रतितोला १ लाख ५२ हजार रुपैयाँले कारोबार भइरहेको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ ।
आइतबार भने सुनको मूल्य तोलामा १ हजार ५०० रुपैयाँले घटेको थियो । यस्तै, आज चाँदी तोलामा १ हजार ८१० रुपैयाँले कारोबार भइरहेको छ ।
प्रतिक्रिया
लोकप्रिय
२८ माघ २०७४ ६:१६
जुम्लामा बन्यो ३ सय शैयाको अस्पताल
२१ जेठ २०८२ ९:०४
आईपीएलको उपाधि रोयल च्यालेन्जर्स बेंगलुरुले पहिलो पटक जित्यो
१९ जेठ २०८२ १२:३३
जेलेन्स्कीले किङ अफ ड्रोन्सको पत्ता खेले ४० रुसी लडाकु विमान ध्वस्त
१९ जेठ २०८२ १२:२९
आज सोमबार सुन तोलामा एक हजार रुपैयाँ वृद्धि
१९ जेठ २०८२ १४:२७
विश्व बैंकद्वारा विद्युत् र सिँचाइका लागि ऋण स्वीकृत
१९ जेठ २०८२ १३:४१