यस्तो छ ओलीको राजनीतिक प्रतिवेदन (पूर्णपाठ)

भक्तपुर न्यूज

२१ पुष २०८१ १४:३८

यस्तो छ ओलीको राजनीतिक प्रतिवेदन (पूर्णपाठ)

काठमाडौं । नेकपा (एमाले) का अध्यक्ष केपी शर्मा ओलीले आजबाट सुरु भएको केन्द्रीय कमिटी बैठकमा ४७ पृष्ठ लामो राजनीतिक प्रतिवेदन पेश गरेका छन् ।

च्यासलमा सुरु भएको एमालेको केन्द्रीय कमिटी बैठकमा प्रस्तुत प्रतिवेदनमा नयाँ राजनीतिक कोर्स, एमाले र नेपाली कांग्रेस गठनबन्धनको आवश्यकता, औचित्य र अवसर, गठनबन्धन सरकारपछिका ६ महिनाबारे समीक्षा गरिएको छ ।

हेर्नुस् राजनीतिक प्रतिवेदन :


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *