बौद्धमा अन्दाजी ३५/३६ वर्षका पुरुष मृत फेला
काठमाडौं । काठमाडौं महानगरपालिका–६ बौद्धमा एक पुरुष मृत फेला परेका छन् ।
नामथर नखुलेको एक पुरुष मृत भेटिएको प्रहरीले जनाएको छ । मृत भेटिएका व्यक्ति अन्दाजी ३५/३६ वर्षका रहेका प्रहरीले जनाएको छ । उनको सनाखत हुन नसकेको थप अनुसन्धान अघि बढ्न सकेको छैन ।
प्रतिक्रिया
लोकप्रिय
२८ माघ २०७४ ६:१६
जुम्लामा बन्यो ३ सय शैयाको अस्पताल
२१ जेठ २०८२ ९:०४
आईपीएलको उपाधि रोयल च्यालेन्जर्स बेंगलुरुले पहिलो पटक जित्यो
१९ जेठ २०८२ १२:३३
जेलेन्स्कीले किङ अफ ड्रोन्सको पत्ता खेले ४० रुसी लडाकु विमान ध्वस्त
१९ जेठ २०८२ १२:२९
आज सोमबार सुन तोलामा एक हजार रुपैयाँ वृद्धि
१९ जेठ २०८२ १४:२७
विश्व बैंकद्वारा विद्युत् र सिँचाइका लागि ऋण स्वीकृत
१९ जेठ २०८२ १३:४१