सिन्धुलीमा छोराको हत्या आरोपमा बुबा पक्राउ
काठमाडौं । सिन्धुलीमा छोराको हत्या आरोपमा बुबा पक्राउ परेका छन् ।
पक्राउ पर्नेमा हरिहरपुरगढी गाउँपालिका–३ चपराडाँडाका ७६ वर्षीय डोमान सिंह सार्की छन् । उनलाई शनिबार राति प्रहरीले पक्राउ गरेको हो । उनले आफ्नै माइला छोरा ४९ वर्षीय लिलाबहादुरको हत्या गरेको आरोप छ ।
डोमान सिंहले घरायसी विवादको क्रममा गल प्रहार गर्दा लिलाबहादुर गम्भीर घाइते भएका थिए । उनको उपचारको क्रममा हेटौंडा अस्पतालमा मृत्यु भएको हो । त्यसपछि प्रहरीले बुबालाई पक्राउ गरेर कर्तव्य ज्यानको कसुरमा अनुसन्धान अघि बढाएको छ ।
प्रतिक्रिया
लोकप्रिय
२८ माघ २०७४ ६:१६
जुम्लामा बन्यो ३ सय शैयाको अस्पताल
२१ जेठ २०८२ ९:०४
आईपीएलको उपाधि रोयल च्यालेन्जर्स बेंगलुरुले पहिलो पटक जित्यो
१९ जेठ २०८२ १२:३३
जेलेन्स्कीले किङ अफ ड्रोन्सको पत्ता खेले ४० रुसी लडाकु विमान ध्वस्त
१९ जेठ २०८२ १२:२९
आज सोमबार सुन तोलामा एक हजार रुपैयाँ वृद्धि
१९ जेठ २०८२ १४:२७
विश्व बैंकद्वारा विद्युत् र सिँचाइका लागि ऋण स्वीकृत
१९ जेठ २०८२ १३:४१