प्रेस सेन्टर भक्तपुरको अध्यक्षमा ढुंगाना
भक्तपुर । प्रेस सेन्टर नेपाल, जिल्ला समन्वय समिति भक्तपुरको अध्यक्षमा मदन ढुंगाना सर्वसम्मत भएका छन्। शनिबार सम्पन्न तेस्रो अधिवेशनबाट ढुंगानाको नेतृत्वमा १७ सदस्यीय कार्यसमिति चयन गरेको हो ।
यस्तै, उपाध्यक्षद्वयमा निराजन सिलवाल र रत्नकाजी प्रजापति, सचिवमा प्रदिप श्रेष्ठ, सहसचिवद्वयमा अमृता बुढाथोकी र निशा कुस्मा, कोषाध्यक्षमा बाबुराम दाहाल सर्वसम्मत भएका छन् ।
अधिवेशनको उद्घाटन नेकपा (माओवादी केन्द्र) का महासचिव देव गुरुङ्गले गरेका थिए ।
प्रतिक्रिया
लोकप्रिय
२८ माघ २०७४ ६:१६
जुम्लामा बन्यो ३ सय शैयाको अस्पताल
२१ जेठ २०८२ ९:०४
आईपीएलको उपाधि रोयल च्यालेन्जर्स बेंगलुरुले पहिलो पटक जित्यो
१९ जेठ २०८२ १२:३३
जेलेन्स्कीले किङ अफ ड्रोन्सको पत्ता खेले ४० रुसी लडाकु विमान ध्वस्त
१९ जेठ २०८२ १२:२९
आज सोमबार सुन तोलामा एक हजार रुपैयाँ वृद्धि
१९ जेठ २०८२ १४:२७
विश्व बैंकद्वारा विद्युत् र सिँचाइका लागि ऋण स्वीकृत
१९ जेठ २०८२ १३:४१