कीर्तिमानी पर्वतारोही मिङ्मा जी. शेर्पाको विमानस्थलमा भव्य स्वागत

भक्तपुर न्यूज

१९ पुष २०८१ १३:०२

कीर्तिमानी पर्वतारोही मिङ्मा जी. शेर्पाको विमानस्थलमा भव्य स्वागत

काठमाडौं । कीर्तिमानी पर्वतारोही मिङ्मा जी. शेर्पा काठमाडौं ओर्लिएका छन् । उनलाई त्रिभुवन ईन्टरनेश्न एयरपोर्टमा भव्य स्वागत गरिएको छ ।

शेर्पाले अक्सिजनको सहायताविना विश्वका आठ हजार मिटर अग्ला सबै शिखर आरोहण गर्ने पहिलो नेपालीको रेकर्ड बनाएका छन् । शेर्पाले सातवटै महादेशका सर्वोच्च शिखर आरोहण पनि गरेका छन् ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *