पाँच देशका राजदूतलाई राष्ट्रपति पौडेलले गराए शपथ

भक्तपुर न्यूज

१७ पुष २०८१ १२:४०

पाँच देशका राजदूतलाई राष्ट्रपति पौडेलले गराए शपथ

काठमाडौं । नवनियुक्त राजदूतहरूले शपथ लिएका छन् । बुधबार राष्ट्रपतिको कार्यालय, महाराजगञ्जमा आयोजित एक समारोहका बीच राजदूतहरूलाई राष्ट्रपति रामचन्द्र पौडेलले पदको पद तथा गोपनीयताको शपथ गराएका हुन् ।

समारोहमा परराष्ट्रमन्त्री आरजु राणा देउवासहित नेपाल सरकारका उच्च पदस्थ अधिकारीहरूको समेत उपस्थिति थियो ।

कसले लियो शपथ ?


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *