पेट्रोल र डिजेलमा एक–एक रुपैयाँ मूल्य वृद्धि
काठमाडौं । नेपाल आयल निगमले पेट्रोलियम पदार्थको मूल्य समायोजन गरेको छ । हिजो मंगलबार बसेको निगमको सञ्चालक समिति बैठकले हिजो मंगलबार राति १२ बजेदेखि लागु हुनेगरी पेट्रोल र डिजेलमा एक–एक रुपैयाँ मूल्य बढाएको हो। मूल्य समायोजन गरेसँग अब पेट्रोलको मूल्य १६३ रुपैयाँ डिजेलको मूल्य १५३ रुपैयाँ कायम भएको छ।
प्रतिक्रिया
लोकप्रिय
२८ माघ २०७४ ६:१६
जुम्लामा बन्यो ३ सय शैयाको अस्पताल
६ जेठ २०८२ १२:१५
साँगा–धुलिखेल सडक खण्डको कालोपत्र गर्ने कार्य सुरु
६ जेठ २०८२ १३:५९
नेपाल महिला विश्वकपको ग्लोबल क्वालिफायरमा छनोट
८ जेठ २०८२ १५:५४
माओवादी सांसद कुसारीद्वारा सभापति साहमाथि माइक र नेमप्लेट प्रहार !
६ जेठ २०८२ १२:१९
सुन तोलामा ६ सय वृद्धि, चाँदीको मूल्य स्थिर
६ जेठ २०८२ १२:१६