सुन तोलामा ६ सय रुपैयाँले बढ्यो, कतिमा हुँदैछ कारोबार ?
काठमाडौं । आज बिहीबार सुनको मूल्य बढ्दा चाँदीको मूल्य स्थिर रहेको छ। हिजो बुधबारको तुलनामा आज सुन तोलामा ६ सय रुपैयाँ बढ्दा चाँदीको मूल्य भने स्थिर रहेको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ।
महासंघका अनुसार आज सुन तोलाको एक लाख ५० हजार तीन सय रुपैयाँ कायम भएको छ। बुधबार सुन तोलाको एक लाख ४९ हजार सात सय रुपैयाँ थियो। यस्तै आज चाँदीको मूल्य भने तोलाको एक हजार आठ सय रुपैयाँ कायम भएको छ। हिजो बुधबार पनि चाँदीको मूल्य यही नै थियो।
प्रतिक्रिया
लोकप्रिय
२८ माघ २०७४ ६:१६
जुम्लामा बन्यो ३ सय शैयाको अस्पताल
६ जेठ २०८२ १२:१५
साँगा–धुलिखेल सडक खण्डको कालोपत्र गर्ने कार्य सुरु
६ जेठ २०८२ १३:५९
नेपाल महिला विश्वकपको ग्लोबल क्वालिफायरमा छनोट
८ जेठ २०८२ १५:५४
माओवादी सांसद कुसारीद्वारा सभापति साहमाथि माइक र नेमप्लेट प्रहार !
६ जेठ २०८२ १२:१९
सुन तोलामा ६ सय वृद्धि, चाँदीको मूल्य स्थिर
६ जेठ २०८२ १२:१६