चालु आवको ५ महिनामा ९ करोड बढिको क्रिसमस ट्रि लाइट आयात
काठमाडौं । चालु आर्थिक वर्षको ५ महिनामा ९ करोड बराबरको क्रिसमस ट्रि लाइट आयात भएको छ । २०८१ साउनदेखि मङ्सिर मसान्तसम्ममा ९ करोड २६ लाख ५९ हजार रुपैयाँको ८ लाख १४ हजार थान क्रिसमस ट्रि लाइट आयात भएको भन्सार विभागको तथ्याङ्कमा उल्लेख छ ।
जसमध्ये सबैभन्दा धेरै चीनबाट आयात भएको छ । चीनबाट ८ करोड ६४ लाख ३२ हजार रुपैयाँको ६ लाख ७४ हजार ४१ थान क्रिसमस ट्रि लाइट आयात भएको छ । यस्तै ३२ हजार रुपैयाँको २३९ थान कतारबाट, ११ हजार रुपैयाँको १२२ थान बहराइनबाट आयात भएको छ ।
यसैगरी हङकङ, साउदी अरेबिया ओमानलगायतका ७ मुलुकबाट १६ हजार रुपैयाँको ९५ थाल क्रिसमस ट्रि लाइट आयात भएको छ ।
प्रतिक्रिया
लोकप्रिय
२८ माघ २०७४ ६:१६
जुम्लामा बन्यो ३ सय शैयाको अस्पताल
६ जेठ २०८२ १२:१५
साँगा–धुलिखेल सडक खण्डको कालोपत्र गर्ने कार्य सुरु
६ जेठ २०८२ १३:५९
नेपाल महिला विश्वकपको ग्लोबल क्वालिफायरमा छनोट
८ जेठ २०८२ १५:५४
माओवादी सांसद कुसारीद्वारा सभापति साहमाथि माइक र नेमप्लेट प्रहार !
६ जेठ २०८२ १२:१९
सुन तोलामा ६ सय वृद्धि, चाँदीको मूल्य स्थिर
६ जेठ २०८२ १२:१६