सुनचाँदीको मूल्यमा सामान्य गिरावट, कतिमा हुँदैछ कारोबार ?

भक्तपुर न्यूज

१० पुष २०८१ १०:५४

सुनचाँदीको मूल्यमा सामान्य गिरावट, कतिमा हुँदैछ कारोबार ?

काठमाडौं । आज सुनचाँदीको मुल्य घटेको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज सुनको मुल्य एक सयले घटेको छ र आज तोलामा एक लाख ४९ हजार ७०० मा कारोबार भइरहेको महासंघले जनाएको छ ।

यसअघि मंगलबार सुन तोलामा एक लाख ४९ हजार ८ सयमा कारोबार भएको थियो । त्यस्तै आज चाँदीको मूल्य पनि घटेको छ । मंगलबार तोलामा १ हजार ८०५ रुपैयाँ कायम भएको चाँदीको मूल्य बुधवार ५ रुपैयाँले घटेर १ हजार ८०० रुपैयाँ कायम भएको छ ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *