नागरिक लागानी कोषले १३ प्रतिशत बोनस दिने
काठमाडौं । नागरिक लगानी कोषले गत आर्थिक वर्ष २०८०–८१ को वितरणयोग्य मुनाफाबाट लगानीकर्तालाई बोनस दिने भएको छ । कम्पनीका सञ्चालक समिति सचिव नवराज खड्काका अनुसार कम्पनीले १३ प्रतिशत बोनस दिने भएको हो ।
कोषले चुक्ता पुँजीको ७ प्रतिशत बोनस शेयर र ६ प्रतिशत नगद लाभांश दिने भएको छ । लाभांश प्रस्ताव पारित सहित विभिन्न एजेन्डा पारित गर्ने कोषले पुस २९ गते सोमबार वार्षिक साधारणसभा गर्ने भएको छ ।
कोषले विशान ११ बजेदेखि आफ्नो केन्द्रीय कार्यालय, सिआईटी विल्डिङ, नयाँ बानेश्वर, काठमाडौंमा ३० औँ वार्षिक साधारणसभा गर्ने भएको छ । सभा प्रयोजनका लागि कम्पनीले पुस २२ गते सोमबार एक दिनको लागि बुक क्लोज गर्ने भएको छ । पुस २१ गतेसम्म कायम हरेका शेयर धनिले मात्र कम्पनीले प्रस्ताव गरेको बोनस पाउने छन् ।
प्रतिक्रिया
लोकप्रिय
२८ माघ २०७४ ६:१६
जुम्लामा बन्यो ३ सय शैयाको अस्पताल
६ जेठ २०८२ १२:१५
साँगा–धुलिखेल सडक खण्डको कालोपत्र गर्ने कार्य सुरु
६ जेठ २०८२ १३:५९
नेपाल महिला विश्वकपको ग्लोबल क्वालिफायरमा छनोट
८ जेठ २०८२ १५:५४
माओवादी सांसद कुसारीद्वारा सभापति साहमाथि माइक र नेमप्लेट प्रहार !
६ जेठ २०८२ १२:१९
सुन तोलामा ६ सय वृद्धि, चाँदीको मूल्य स्थिर
६ जेठ २०८२ १२:१६