प्रधानमन्त्री ओलीलाई चीनमा ‘गार्ड अफ अनर’ बाट सम्मान

भक्तपुर न्यूज

१८ मंसिर २०८१ १२:३९

प्रधानमन्त्री ओलीलाई चीनमा ‘गार्ड अफ अनर’ बाट सम्मान

काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीलाई चीनमा ‘गार्ड अफ अनर’ बाट सम्मान गरिएको छ । प्रधानमन्त्री ओलीको सम्मानमा चिनियाँ जनमुक्ति सेनाले ‘गार्ड अफ अनर’ गरेको हो ।

यसअघि प्रधानमन्त्री ओलीलाई चिनियाँ समकक्षी ली छ्याङले ग्रेट हल अफ पिपलमा स्वागत गरेका थिए ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *