तोलामा १२ सयले घट्यो सुनको मूल्य, कतिमा हुँदैछ कारोबार?
काठमाडौं । आज सोमबार आइतबारको तुलनामा सुन प्रति तोला १२ सय रुपैयाँ घटेको छ भने चाँदीमा १५ स्पैयाँ घटेको छ। हिजो आइतबार सुन प्रति तोला एक लाख ५० हजार पाँच सयमा कारोबार भएको थियो भने आज प्रति तोला एक लाख ४९ हजार तीन सय रुपैयाँ कारोबार भइरहेको नेपाल सुनचाँदी व्यवसायी महासङ्घले जनाएको छ।
यस्तै, हिजो आइतबार चाँदी प्रतितोला १ हजार ८ सय ४० रुपैयाँमा कारोबार भएकोमा आज सोमबार चाँदी प्रति तोला एक हजार ८ सय १५ रुपैयाँ कायम भएको महासंघले जनाएको छ।
प्रतिक्रिया
लोकप्रिय
२८ माघ २०७४ ६:१६
जुम्लामा बन्यो ३ सय शैयाको अस्पताल
८ जेठ २०८२ १५:५४
माओवादी सांसद कुसारीद्वारा सभापति साहमाथि माइक र नेमप्लेट प्रहार !
९ जेठ २०८२ १२:२२
अमेरिकामा इजरायली दूतावासका दुई कर्मचारीको हत्या
९ जेठ २०८२ १२:२०
बिहीबारका लागि विदेशी मुद्राको विनिमय दर
९ जेठ २०८२ १२:२४
आज सुन तोलामा १७ सय रुपैयाँ वृद्धि
९ जेठ २०८२ १२:२५