प्रकाशमान सिंहले पाए कार्यवाहक प्रधानमन्त्रीको जिम्मेवारी

भक्तपुर न्यूज

१७ मंसिर २०८१ १३:५१

प्रकाशमान सिंहले पाए कार्यवाहक प्रधानमन्त्रीको जिम्मेवारी

काठमाडौं । कार्यवाहक प्रधानमन्त्रीको जिम्मेवारी उपप्रधानमन्त्री एवम् सहरी विकासमन्त्री प्रकाशमान सिंहले पाएका छन् । प्रधानमन्त्रीको सिफारिसमा राष्ट्रपति रामचन्द्र पौडेलले सिंहलाई कार्यवाहक प्रधानमन्त्रीको जिम्मेवारी दिएका हुन् ।

प्रधानमन्त्री केपी ओली जनवादी गणतन्त्र चीनको औपचारिक भ्रमणका लागि सोमबार चीन प्रस्तान गरेका छन् । प्रधानमन्त्री ओलीको अनुपस्थितिमा दैनिक प्रसाशनिक कार्य गर्न उपप्रधानमन्त्री सिंहलाई राष्ट्रपति पौडेलले कार्यवाहक तोकेको राष्ट्रपति कार्यालयले जनाएको छ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *