स्वर्णलक्ष्मी सहकारी घोटालाबारे बयान दिँदै रवि लामिछाने
काठमाडौं । पोखराबाट बिहीबार बेलुका काठमाडौं ल्याइएका राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति रवि लामिछानेसँग आजदेखि बयान लिइँदै छ । स्वर्णलक्ष्मी सहकारी ठगीमा अनुसन्धानका लागि काठमाडौं ल्याइएका लामिछानेसँग आजदेखि बयान लिने तयारी गरिएको हो ।
जिल्ला सरकारी वकिल कार्यालय काठमाडौंका प्रमुख सन्देश श्रेष्ठका अनुसार पूर्वगृहमन्त्रीसमेत रहेका लामिछानेसँग आजैबाट बयान थाल्ने तयारी भइरहेको हो ।
प्रतिक्रिया
लोकप्रिय
२८ माघ २०७४ ६:१६
जुम्लामा बन्यो ३ सय शैयाको अस्पताल
८ जेठ २०८२ १५:५४
माओवादी सांसद कुसारीद्वारा सभापति साहमाथि माइक र नेमप्लेट प्रहार !
९ जेठ २०८२ १२:२२
अमेरिकामा इजरायली दूतावासका दुई कर्मचारीको हत्या
९ जेठ २०८२ १२:२४
आज सुन तोलामा १७ सय रुपैयाँ वृद्धि
९ जेठ २०८२ १२:२०
बिहीबारका लागि विदेशी मुद्राको विनिमय दर
९ जेठ २०८२ १२:२५