बजारबाट १ खर्ब रुपैयाँ बराबरको तलरता प्रशोचन गर्दै राष्ट्र बैंक
काठमाडौं । बजारमा अत्यधिक तरलता भएपछि नेपाल राष्ट्र बैंकले बजारबाट १ खर्ब रुपैयाँ बराबरको तलरता प्रशोचन गर्ने भएको छ । केन्द्रीय बैंकले बुधबार बोलकबोलमार्फत् २१ दिनका लागि यति तरलता खिच्न लागेको हो ।
१ खर्ब रुपैयाँ खिच्न केन्द्रीय बैंकले निक्षेप संकलन औजार प्रयोग गर्दैछ । केन्द्रीय बैंकले यसअघि ८ गते ५० अर्बको निक्षेप संकलन गर्ने भने पनि ९ अर्ब ५० करोड रुपैयाँको मात्र आवेदन प्राप्त भएको थियो ।
हाल केन्द्रीय बैंकले बजारबाट डिपोजिट अक्सनमार्फत् २ खर्ब १४ अर्ब र स्थायी निक्षेप सुविधामार्फत् १ खर्ब २३ अर्ब गरी कुल ३ खर्ब ३७ अर्ब ८० करोड रुपैयाँ खिचेर राखेको छ ।
प्रतिक्रिया
लोकप्रिय
२८ माघ २०७४ ६:१६
जुम्लामा बन्यो ३ सय शैयाको अस्पताल
९ जेठ २०८२ १२:२२
अमेरिकामा इजरायली दूतावासका दुई कर्मचारीको हत्या
९ जेठ २०८२ १२:२०
बिहीबारका लागि विदेशी मुद्राको विनिमय दर
९ जेठ २०८२ १२:२४
आज सुन तोलामा १७ सय रुपैयाँ वृद्धि
९ जेठ २०८२ १२:२५
संसदीय छानविन प्रतिवेदन अख्तियारमा पठाइने
९ जेठ २०८२ १२:२१