लुम्बिनीका मुख्यमन्त्रीसँग स्वीट्जरल्यान्डका राजदूतकाे भेटवार्ता
काठमाडौं । लुम्बिनी प्रदेशका मुख्यमन्त्रीसँग स्वीट्जरल्याण्डका राजदूत डानियल मेउल्ली मोन्टेलोने भेटवार्ता गरेकी छन् ।
मुख्यमन्त्री तथा मन्त्रिपरिषदकाे कार्यालय राप्ती उपत्यका देउखुरीमा शुक्रबार भएको भेटवार्तामा लुम्बिनी प्रदेशकाे विकास र समृद्धिमा स्विस सरकारले हाल गर्दै आएको सहयाेगकाे बारेमा चर्चा गरिएको छ ।
मुख्यमन्त्री आचार्यले प्रदेश तह आत्मनिर्भर हुने चरणमा रहेकाले याे अवधिमा दातृ निकायहरुकाे साथ सहयाेग आवश्यक पर्ने भन्दै पूर्वाधारदेखि सामाजिक क्षेत्रकाे विकासमा सहयाेग आवश्यक परेकाे बताए ।
प्रतिक्रिया
लोकप्रिय
२८ माघ २०७४ ६:१६
जुम्लामा बन्यो ३ सय शैयाको अस्पताल
६ जेठ २०८२ १२:१५
साँगा–धुलिखेल सडक खण्डको कालोपत्र गर्ने कार्य सुरु
६ जेठ २०८२ १३:५९
नेपाल महिला विश्वकपको ग्लोबल क्वालिफायरमा छनोट
६ जेठ २०८२ १२:१९
सुन तोलामा ६ सय वृद्धि, चाँदीको मूल्य स्थिर
८ जेठ २०८२ १५:५४
माओवादी सांसद कुसारीद्वारा सभापति साहमाथि माइक र नेमप्लेट प्रहार !
६ जेठ २०८२ १२:१६