एमाले सूर्यविनायकको अध्यक्षमा लुबन्जार

भक्तपुर न्यूज

३ मंसिर २०८१ १५:२२

एमाले सूर्यविनायकको अध्यक्षमा लुबन्जार

भक्तपुर । नेपाल कम्युनिष्ट पार्टी (एमाले) सूर्यविनायक नगर कमिटिको दोस्रो नगर अधिवेशनबाट अध्यक्षमा राजु लुबन्जार श्रेष्ठ सर्वसम्मत चयन भएका छन् ।

आइतबार भएको बन्दसत्रबाट उपाध्यक्षमा विनय महत, सचिवमा धर्मराज बस्नेत र उपसचिवद्वयमा सुनिता देउजा र दिनेश थापासर्वसम्मत चयन भएको प्रमुख निर्वाचन अधिकृत शिवराम तिमिल्सिनाले जानकारी दिए ।

निर्वाचितहरुको नामावली यस प्रकार रहेको छ ।

१. राजु लुवन्जार श्रेष्ठ : अध्यक्ष
२. विनय महत : उपाध्यक्ष
३. धर्मराज बस्नेत : सचिव
४. सुनिता देउजा : उपसचिव महिला
५. दिनेश थापा : उपसचिव खुल्ला
६ नवराज गिरी : वडा भुगोल सदस्य
७ सञ्जय श्रेष्ठ : वडा भुगोल सदस्य
८ अम्बिका न्यौपाने : वडा भुगोल सदस्य
९ राजन खत्री : वडा भुगोल सदस्य
१० निर्मलादेवी भण्डारी : वडा भुगोल सदस्य
११ सावित्रादेवी गैरे : वडा भुगोल सदस्य
१२ रञ्जना खनाल : वडा भुगोल सदस्य
१३ रामकृष्ण राउत : वडा भुगोल सदस्य
१४ विन्दुदेवी उपाध्याय : वडा भुगोल सदस्य
१५ कान्छा प्रजापति अजय : वडा भुगोल सदस्य
१६ शरद रिसाल : वडा भुगोल सदस्य
१७ ममिता राउत : वडा भुगोल सदस्य
१८ सुमन कसपाल : वडा भुगोल सदस्य
१९ मधु थापा : वडा भुगोल सदस्य
२० उमा पौडेल : वडा भुगोल सदस्य
२१ भुवन के.सी.: वडा भुगोल सदस्य
२२ रामप्रसाद मानन्धर : वडा भुगोल सदस्य
२३ कान्छी कामी (जानुका कालिकोटे) : वडा भुगोल सदस्य
२४ उमेश कार्की : वडा भुगोल सदस्य
२५ प्रकाश वाग्ले (सन्तोष) : वडा भुगोल सदस्य
२६ सन्तोषी परियार : वडा भुगोल सदस्य
२७ सन्त बहादुर तामांग : वडा भुगोल सदस्य
२८ रत्न प्रसाद छुका : वडा भुगोल सदस्य
२९ सर्मिला गिरी : वडा भुगोल सदस्य
३० इन्द्रप्रसाद व्याँजु : वडा भुगोल सदस्य
३१ सत्यनारायण व्याँजु : वडा भुगोल सदस्य
३२. एम खत्री : वडा भुगोल सदस्य
३३ नरहरी खड्का : वडा भुगोल सदस्य
३४ ताराबहादुर विष्ट : वडा भुगोल सदस्य
३५ विजया नगरकोटी : वडा भुगोल सदस्य
३६ माधव परियार : उत्पीडित सदस्य (खुल्ला)
३७ सानुबाबु अच्छामी : उत्पीडित सदस्य (खुल्ला)
३८ प्रतिमा परियार : उत्पीडित सदस्य (खुल्ला महिला)
३९ कल्पना नेपाली : उत्पीडित सदस्य (खुल्ला महिला)
४० पार्वती सापकोटा : युवा महिला
४१ पुष्पा भट्टराई : युवा महिला
४२ विना वस्नेत (देउजा) : युवा महिला
४३ कमल महत : नगर खुल्ला
४४ कृष्णहरि खड्का : नगर खुल्ला
४५ दिपराज थापा मगर : नगर खुल्ला
४६ प्रमोद देउजा : नगर खुल्ला
४७ बिष्णु थापा : नगर खुल्ला
४८ सुमन कार्की : नगर खुल्ला
४९ महेश जोशी : नगर खुल्ला
५० राजेन्द्र थापा : नगर खुल्ला
५१ राजेन्द्र कुमार राजथला : नगर खुल्ला
५२ परशुराम दाहाल : नगर खुल्ला
५३ राकेश थापा : नगर खुल्ला
५४ सुमन थापा : नगर खुल्ला
५५ शहदेव न्यौपाने : नगर खुल्ला
५६ हरिशरण बस्नेत : नगर खुल्ला
५७ हेम ब. सापकोटा : नगर खुल्ला
५८ चन्द्रकृष्ण श्रेष्ठ : नगर खुल्ला
५९ विराट विष्ट : नगर खुल्ला
६० श्रीदेवी के.सी.: नगर महिला सदस्य
६१ पविना थापा मगर : नगर महिला सदस्य
६२ मिनादेवी अधिकारी : नगर महिला सदस्य
६३ सरस्वती जोशी : नगर महिला सदस्य
६४ संगिता कटुवाल : नगर महिला सदस्य
६५ सुमित्रा थापा : नगर महिला सदस्य
६६ सरिता बस्नेत : नगर महिला सदस्य
६७ कविता अधिकारी : नगर महिला सदस्य
६८ कुमार लामा तामांग : युवा खुल्ला सदस्य
६९ किशोर सिलवाल : युवा खुल्ला सदस्य
७० उमेश रिसाल : युवा खुल्ला सदस्य
७१ सन्तोष तामांग : युवा खुल्ला सदस्य
७२ सन्तोष थापा मगर : युवा खुल्ला सदस्य
७३ विसाल थापामगर : युवा खुल्ला सदस्य
७४ सुमित कार्की : युवा खुल्ला सदस्य


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *