माओवादी केन्द्रको पदाधिकारी बैठक स्थगित
काठमाडौं । नेकपा माओवादी केन्द्रको पदाधिकारी बैठक सरेको छ। आज दिउँसो १ बजे बस्नेगरी पार्टी केन्द्रीय कार्यालय पेरिसडाँडामा आह्वान गरिएको बैठक मंसीर ४ गतेका लागि स्थगित भएको हो।
अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ को समय नमिलेपछि बैठक स्थगित गरिएको पार्टी प्रवक्ता अग्नि सापकोटाले जानकारी दिए। पूर्वप्रधानमन्त्री समेत रहेका अध्यक्ष दाहाल आज पूर्वसभामुख दमननाथ ढुंगानाको श्रद्धाञ्जली लगायतका कार्यक्रममा व्यस्त रहनेलगायतका कार्यक्रम देखाउँदै माओवादी केन्द्रले बैठक स्थगित गरेको हो।
प्रतिक्रिया
लोकप्रिय
२८ माघ २०७४ ६:१६
जुम्लामा बन्यो ३ सय शैयाको अस्पताल
६ जेठ २०८२ १२:१५
साँगा–धुलिखेल सडक खण्डको कालोपत्र गर्ने कार्य सुरु
६ जेठ २०८२ १३:५९
नेपाल महिला विश्वकपको ग्लोबल क्वालिफायरमा छनोट
८ जेठ २०८२ १५:५४
माओवादी सांसद कुसारीद्वारा सभापति साहमाथि माइक र नेमप्लेट प्रहार !
६ जेठ २०८२ १२:१९
सुन तोलामा ६ सय वृद्धि, चाँदीको मूल्य स्थिर
६ जेठ २०८२ १२:१६