नेपालबाट पहिलोपटक बंगलादेश बिजुली निर्यात
काठमाडौं । सरकारले पहिलोपटक नेपालबाट बंगलादेशमा ४० मेगावाट विद्युत् निर्यात गरेको छ। आज नेपाल, भारत र बंगलादेशका ऊर्जामन्त्रीको भर्चुअल सहभागीतामा विद्युत् निर्यात गरिएको हो।
भारतका मनोहरलाल खाट्टर, बंगलादेशका मोहमद फौजुल कवीर खान र नेपालका तर्फबाट ऊर्जामन्त्री दीपक खड्काले भर्चुअल रूपमा विद्युत् निर्यातको सुरुवात गरेका छन्।
भारतको केन्द्रीय विद्युत् नियमन आयोग (सीईआरसी) अनुमति दिएपछि नेपालबाट बंगलादेशमा विद्युत् निर्यात सुरु गरिएको ऊर्जामन्त्री खड्काले जानकारी दिए।
भारतीय ग्रिडको प्रयोग गरी नेपालबाट बंगलादेशमा ४० मेगावाट विद्युत् निर्यात गरिएको ऊर्जा मन्त्रालयले जनाएको छ।
प्रतिक्रिया
लोकप्रिय
२८ माघ २०७४ ६:१६
जुम्लामा बन्यो ३ सय शैयाको अस्पताल
१४ जेठ २०८२ ११:४९
गाजाको ९५ प्रतिशतभन्दा बढी कृषियोग्य भूमि नष्ट
१७ जेठ २०८२ ८:४३
ग्राहकले किनेको सुन फेरि बिक्री गर्दा २ प्रतिशत शुल्क
१३ जेठ २०८२ १४:१५
गृहमन्त्री लेखकमाथि खनिने आफ्ना नेतामाथि स्पष्टीकरण सोध्न माग
१४ जेठ २०८२ १३:००