हिमालयन पावर पार्टनरले हकप्रद सेयर निष्काशन गर्ने

भक्तपुर न्यूज

२९ कार्तिक २०८१ १३:०४

हिमालयन पावर पार्टनरले हकप्रद सेयर निष्काशन गर्ने

काठमाडौं । हिमालयन पावर पार्टनरले हकप्रद सेयर निष्काशन गर्ने भएको छ । बिहीबार बिहान बसेको सञ्चालक समितिको बैठकले २ः१ प्रतिशतको अनुपातका दरले हकप्रद निष्काशन गर्ने निर्णय गरेको हो ।

अर्थात् २ कित्ता साधारण सेयर बराबर १ नयाँ कित्ता हकप्रद सेयर जारी गर्ने सञ्चालक समितिले जनाएको छ । कम्पनीले विद्युत् नियमन आयोगसँग हकप्रद निष्काशनको अनुमति माग गरेको छ । आयोगबाट अनुमति पाएपछि साधारण सभा बसेर उक्त विषय पारित भएपछि कम्पनीले हकप्रद जारी गर्नेछ ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *